७ कार्तिक २०८३ , शुक्रबार

७ कार्तिक २०८३ , शुक्रबार
  • ७ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

करण राई बने ‘भ्वाइस अफ नेपाल’ चौथो संस्करणको विजेता


जनमञ्च संवाददाता
  • ९ पौस २०७९ , शनिबार

  • करण राई बने ‘भ्वाइस अफ नेपाल’ चौथो संस्करणको विजेता

    काठमाडौं, ९ पुस– करण राई ‘द भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको विजेता बनेका छन् । शुक्रबार भएको ‘ग्राण्ड फिनाले’ मा करण टिम राजुबाट विजयी भएका हुन् ।
    विजेता घोषणा भएसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरे । उनले पल्सर एन एस १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री र ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार पनि हात पारे ।
    टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू ‘फर्स्ट रनरअप’ भइन् । टिम प्रमोदबाट योगेश मगर ‘सेकेण्ड रनरअप’ घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषणा गरेको आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend