१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

लियो क्लबको हाजिरीजवाफ


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७९ , सोमबार

  • लियो क्लबको हाजिरीजवाफ

    बागलुङ, १ फागुन– लियो क्लब अफ धौलागिरि बागलुङको आयोजनामा बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
    प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बिद्यार्थीको प्रतिभा पहिचान गर्ने मुख्य स्थलनै बिद्यालय भएको बताए । उनले बेला बेला हुने अतिरिक्त कार्यक्रमले मात्रै बिद्यार्थी जीवनबाट हरेक बिद्यार्थीले आफ्नो क्षमता बढाउने अबसर पाउने समेत बताए ।
    कार्यक्रममा लायन्स क्लबको रिजन चियरपर्सन दुर्गा कुँवर, फ्युचर ब्राइटर बोर्डिङ स्कुलका प्रिन्सिपल बालकृष्ण शर्मा, सल्लाहकार मुकेशचन्द राजभण्डारी, ओमकार पौडेल, सुनिल सापकोटा, सुगम खड्का र प्रशान्त सुवेदीले धारणा राखेका थिए । लियो क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षता, गणेश महतोको संचालनमा सम्पन्न कार्यक्रममा १६ टिमले भाग लिएका थिए ।
    प्रतियोगितामा युएस एकेडेमी प्रथम, धौलागिरी बिरेन्द्र माबि द्वितिय र मुलपानी माबि तृतिय भएको सुजन रेग्मीले जानकारी दिए । बिजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend