१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

चट्याङ लागेर गलकोटमा ३ जना घाईते


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • चट्याङ लागेर गलकोटमा ३ जना घाईते

    बागलुङ, २१ प्mागुन– जिल्लाको गलकोट नगरपालिकामा चट्याङले लागेर ३ जना घाईते भएका छन् । गलकोट नगरपालिका–२ मसारमा आइतबार दिउँसो भिमबहादुर दर्जीको घरमा चट्याङ पर्दा उनकी ६१ वर्षिय श्रीमती मनि दर्जी, ६३ वर्षिय भक्तबहादुर नेपाली र ३३ वर्षिय चमेली परियार सामान्य घाईते भएका छन् ।
    घाईतेहरुको टाउको, खुट्टा, हातमा चोट लागेको छ । घाईतेहरुको अहिले इमर्जेन्सी पोलिक्लिनीक हटियामा उपचार भईरहेको गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले जानकारी दिए ।
    त्यस्तै, भिमबहादुर दर्जीको घरमा चट्याङ लागेर आंशिक क्षति पुगेको छ । चट्याङ पर्दा विकको एउटा बाख्रा मरेको र घरमा विद्युत्को मिटर बक्स, तारहरु जलेको भण्डारीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend