१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कालिका यातायात प्रालिको अध्यक्षमा पन्त


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७९ , आइतबार

  • कालिका यातायात प्रालिको अध्यक्षमा पन्त

    बागलुङ, २८ फागुन– धौलागिरि कालिका यातायात प्रालिको चौथो बार्षिक साधारणसभाले व्यवसायी जयन्द्रराज पन्तको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
    समितिको बरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, प्रथम उपाध्यक्षमा लालबहादुर केसी, द्धितीय उपाध्यक्षमा होमबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा कपिलमणी शर्मा, महासचिवमा दिनेश बोहोरा, सचिवमा भरत गौतम, सहसचिवमा पदबहादुर कार्की, कोषाध्यक्षमा सञ्जन आचार्य, सहकोषाध्यक्षमा लक्ष्मण केसी, सदस्यहरुमा भिमबहादुर केसी बाबुराम, हेमलाल खरेल, दिलबहादुर बहिक र देवुकला सापकोटा रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend