१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बिद्यालयदेखि अस्पतालको क्यान्टीनसम्म खाद्यको अनुगमन


जनमञ्च संवाददाता
  • २९ फाल्गुन २०७९ , सोमबार

  • बिद्यालयदेखि अस्पतालको क्यान्टीनसम्म खाद्यको अनुगमन

    बागलुङ, २८ फागुन– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले विद्यालयदेखि अस्पतालका क्यान्टीनमा अनुगमन गरेको छ ।
    गुणस्तरहिन खाद्यबस्तुको प्रयोगले बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकरात्मक असरप्रति ध्यान दिँदै केही बिद्यालय र धौलागिरी अस्पतालमा रहेको क्यान्टीनमा अनुगमन गरि सचेत गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले जनाएको छ ।
    डिभिजन कार्यालयसहित जिल्ला प्रशासन, नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रुपमा अनुगमन गरी खाद्य सुरक्षाबारे जानकारी गराएको डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले जानकारी दिए ।
    अनुगमनका क्रममा बिद्यालयलाई खाद्य स्वच्छताका आधारभुत मापदण्डको पालना गर्न आग्रह गरिएको थियो । कतिपय बिद्यालयले बिद्यार्थीलाई खुवाउने खाजा घरबाटै ल्याउने भएकाले समस्या नभएको मेहताले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend