१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित


जनमञ्च संवाददाता
  • ५ चैत्र २०७९ , आइतबार

  • म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

    म्याग्दी, ५ चैत्र– जिल्लाको मंगला शिक्षा क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका भिममाया रोका नेतृत्वको प्यानल निर्वाचित भएको हो ।
    रोकाले १३० मत प्राप्त गर्दै स्ववियुको सभापति चुनिइन् । नेविसंघबाट सभापति उम्मेदवार बनेका गौरव आचार्यले १५ मत गरे । अनेरास्ववियूका रविन शाहीले १ सय ३० मत ल्याएर सचिव र तारा रानाले १ सय २६ मत ल्याएर कोषाध्यक्ष चुनिइन् ।
    अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती, विन्दा रोका, सजिना सुबेदी, किशोरी फगामी, यूमायाँ दर्जी निर्वाचित भए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend