१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

वैज्ञानिक समाजवादको पक्षमा सामना परिवारको साँस्कृतिक अभियान


जनमञ्च संवाददाता
  • १० चैत्र २०७९ , शुक्रबार

  • वैज्ञानिक समाजवादको पक्षमा सामना परिवारको साँस्कृतिक अभियान

    बागलुङ, १० चैत्र– नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध कलाकारले वैज्ञानिक समाजवादका लागि बिहिबार बागलुङ बजारको लोकतान्त्रिक चोममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।
    अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत सामना परिवारले चलाएको अभियान देशभर संचालन हुने नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य टेकबहादुर केसी आजादले जानकारी दिए । बागलुङ बजार स्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा बिभिन्न जनबादी गीत, नृत्य र नाटक प्रस्तुत गरिएको थियो ।
    सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य टेकबहादुर केसी आजाद र केन्द्रिय सदस्य तथा धौलागिरी ईन्चार्ज बिकिरणले दलाल पुँजीबादी व्यवस्थाका कारण जनताले सदैब दुख पाईरहेको बताए । बैज्ञानिक समाजबाद ल्याउनका लागि सबै देशभक्त श्रमजिवी जनतालाई एक हुन विकिरणले आव्हान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend