१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

लोकदोहोरीको उपाधि प्रतिष्ठानलाई


जनमञ्च संवाददाता
  • १८ चैत्र २०७९ , शनिबार

  • लोकदोहोरीको उपाधि प्रतिष्ठानलाई

    बागलुङ, १८ चैत्र– मेलाको अवसरमा आयोजित राष्ट्रिय लोक दोहोरी गस्त प्रतियोगितामा लोक दोहारी गीत प्रतिष्ठान बागलुङ विजेता बनेको छ । शुक्रबार भएको फाइनलमा जिवन सिग्देलको समुहलाई पराजित गर्दै प्रतिष्ठान बागलुङ बिजयी भएको हो ।
    १३ समुहको सहभागिता रहेको प्रतियोगितामा लोक दोहोरी गीत प्रतिष्ठान पर्वत र सबिन आचार्यको समुहले तेस्रो स्थान प्राप्त गरेको छ ।
    विजेता प्रतिष्ठान बागलुङले नगद १ लाख ५० हजार, उपविजेता जिवन सिग्देलको समुहले नगद १ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो भएका लोक दोहोरी गीत प्रतिष्ठान पर्वत र सबिन आचार्यको समुहले नगद ५० हजार प्राप्त गरेको प्रतियोगिताका संयोजक भरत खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend