१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

प्रेस चौतारी बागलुङको अध्यक्षमा पन्त


जनमञ्च संवाददाता
  • २१ जेष्ठ २०८० , आइतबार

  • प्रेस चौतारी बागलुङको अध्यक्षमा पन्त

    बागलुङ, २१ जेठ– प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट सिर्जना पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
    नयाँ समितिको उपाध्यक्षमा खेमराज गौतम सुवास र महिला उपाध्यक्षमा अम्बिका आचार्य चयन भएका छन् । यसैगरी, सचिवमा अर्जुन कार्की, कोषाध्यक्षमा दीवाकर उपाध्याय तथा सहसचिवमा रोहन जीसी र हेमप्रसाद बिक निर्वाचित भएका छन् ।
    जिल्ला कमिटीको सदस्यमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चुनिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend