१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

वरिष्ठ सईलाई आमा–छोराले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष


जनमञ्च संवाददाता
  • १० साउन २०८० , बुधबार

  • वरिष्ठ सईलाई आमा–छोराले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

    बागलुङ, १० साउन बडिगाड गाउँपालिका वडा नं. ६ खाल बजारको एक होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
    इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल एन्ड लजमा सोमबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए ।
    प्रहरीका अनुसार पौडेललाई कुटपिटपछि बेहोस भएका कारण होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएका थिए । प्रहरीले ५१ वर्षीय आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend