१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए


जनमञ्च संवाददाता
  • १५ साउन २०८० , सोमबार

  • गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए

    बागलुङ, १५ साउन– एक हप्तादेखि हराईरहेका बागलुङको गलकोटका प्रेमलाल दर्जी गुल्मीको मुसिकोटमा मृत फेला परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित बसेरीमा उनको शव फेला परेको हो ।
    परिवारका अनुसार गलकोट नगरपालिका–३ हटिया खसगाँउका प्रेमलाल दर्जीको शव भेटिएको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सइ लक्ष्मण विश्वकर्माले जानकारी दिए । दर्जीको शव वामी अर्लाङकोट सडकबाट झण्डै ५० मिटर तल फेला परेको थियो । घाँस काट्न गएका स्थानीयहरुले आइतबार दर्जीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend