१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

भुकम्प प्रभावित क्षेत्रमा बडिगाडले पठायो स्वास्थ्यकर्मी


जनमञ्च संवाददाता
  • १९ कार्तिक २०८० , आइतबार

  • भुकम्प प्रभावित क्षेत्रमा बडिगाडले पठायो स्वास्थ्यकर्मी

    बागलुङ, १९ कात्तिक– जाजरकोटमा गएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामाग्री पठाएको छ ।
    बडिगाड अध्यक्ष गण्डकी गण्डकी थापा अधिकारीले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचारको लागि पालिकाको तर्फदेखि पाँच सदस्यीय स्वास्थयकर्मीसहित स्वास्थ्य सामाग्री सम्बन्धित क्षेत्रमा पठाईएको बताईन् ।
    प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य सामग्रीसहित स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्वमा टोली पठाईएको प्रमुख प्रशासकिय अधिकृत चेतनारयण भण्डारिले जानकारी दिए ।
    टोलीमा बडिगाडका स्वास्थ्य शाखा प्रमुख केसीसहित डा. कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक डिलबहादुर केसी, हेम पुन र हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend