१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

सुतेकै अबस्थामा युवाको मृत्यु


जनमञ्च संवाददाता
  • ३ मंसिर २०८० , आइतबार

  • सुतेकै अबस्थामा युवाको मृत्यु

    बागलुङ, ३ मंसिर– बागलुङमा एक युवाको सुतेकै अबस्थामा मृत्यु भएको छ । बागलुङ नगरपालिका, १ रामरेखाका ३० बर्षिय छितिज रानाको सुतेकै अबस्थामा मृत्यु भएको हो । गत राती आफ्नै घर नजिकै रहेको साथि आकाश काउचाको घरमा गई सुतेका राना बिहान नउठेका हुन् । खाना खाएर सुतेका रानालाई बिहान अवेरसम्म नउठेपछि साथीले उनलाई उठाउन खोज्दा उनको मृत्यु भएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । रानाको मृत्युको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीषक मदन केसीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend