११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

मोदी गाउँपालिकाको आगामी वर्षको बजेट पारित


जनमञ्च संवाददाता
  • ११ असार २०७९ , शनिबार

  • मोदी गाउँपालिकाको आगामी वर्षको बजेट पारित

    पर्वत, ११ असार– जिल्लाको मोदी गाउँपालिकाले ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैंयाको बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँसभा तथा अधिवेशनले आर्थिक बर्ष २०७९\०८९ का लागि उपाध्यक्ष बिमल लामिछानेद्धारा प्रस्तुत बजेट पारित गरेको हो ।
    उपाध्यक्ष लामिछानेले प्रस्तुत गरेको बजेटमा कुल बजेटमध्ये ४८ करोड ६९ लाख रुपैया पुँजी गत बजेट रहेको छ भने चालुतर्फ २४ करोड ८३ लाख ५३ हजार ९ सय ४४ रुपैंया रहेको छ ।
    यसअघि गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाको तर्फबाट आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend