१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एसियन कप छनोट खेल्ने यू–१७ टिमको घोषणा


जनमञ्च संवाददाता
  • १४ असोज २०७९ , शुक्रबार

  • एसियन कप छनोट खेल्ने यू–१७ टिमको घोषणा

    काठमाडौं, १४ असोज– मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अण्डर–१७ को राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।
    सेप्टेम्बरमा भएको साफ अण्ड–१७ लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको थियो । नेपाल साफ अण्डर–१७ मा उपविजेता बनेको थियो ।
    फाइनलमा नेपाली टिम भारतसँग ४–० ले पराजित बनेको थियो । एएफसीको एसिया कप छनोट खेल्न नेपाली टिम आईतबार प्रस्थान गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend